You are viewing the translated version of सेवा शुल्क निर्धारण गर्न सक्ने आधार.
Section 48
सेवा शुल्क निर्धारण गर्न सक्ने आधार
(१) ऐनको दफा ३३ बमोजिम आयोगले देहायका आधारमा सेवा शुल्क निर्धारण गर्न सक्नेछ:-
(क) खानेपानी तथा सरसफाइ पूर्वाधार निर्माण वा सञ्चालन,
(ख) खानेपानीको थोक खरिद बिक्री दर,
(ग) खानेपानी तथा सरसफाइ सेवा खरिद सम्झौतामा सहमति दिँदा पानीको परिमाण अनुसार सेवा वा उपयोगको प्रकृति र प्रविधिको प्रयोग,
(घ) अनुमतिपत्र प्राप्त संस्थाहरू आपसमा गाभिँदा, संरचनाको खरिद बिक्री, प्राप्ति वा ग्रहण गर्दाको आधार मूल्य,
(ङ) आयोगले तोकेका अन्य विषयमा-आधार मूल्य खुलेकोमा त्यस्तो /मूल्यको आधार बमोजिमको रकम (र आधार मूल्य नखुलेकोमा आयोगले तय गरेको मूल्य।
(२) उपनियम (१) बमोजिम आयोगले सेवा शुल्क लगाउँदा सेवा शुल्क लगाउने विषय र् अनुमतिपत्र प्राप्त संस्थाको वा सेवाप्रदायकको नाम आफ्नो सूचना पाटी तथा वेबसाइटमार्फत सार्वजनिक गर्नु पर्नछ।